२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात

मंगलवार , कार्तिक ११, २०८२

मुस्ताङ । उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको छ । गएरातिबाट मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको हो ।

कार्तिक १० गते (सोमबार) रातिबाट वर्षात सँगसँगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङका क्षेत्रहरुमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट