२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

हिउँमा चिप्लिएर सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना

बुधवार , कार्तिक १२, २०८२

काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ ।

सगरमाथा आधार शिविर नजिकै खुम्बु पासाङल्हामु गाउँपालिका–५ लोबुचेमा आज (बुधबार) बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको बताइएको छ ।

उक्त हेलिकप्टर पर्यटक यात्रु लिन जाँदा ल्यान्ड गर्ने क्रममा हेलिप्याडमा चिप्लिएको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेका थिए भने उनी सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट