२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा जारी भएन अन्तरिम आदेश

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज भएको सुनवाइपश्चात सर्वोच्चको संवैधानिक इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको छ ।

पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दाबीका बारेमा छलफल हुने भन्दै अहिलेलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

विघटनविरुद्ध १६ वटा रिट निवेदन थिए । सबैमा एकै आदेश जारी भएको छ । आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिमको आदेश किन जारी नपर्ने हो कानून बमोजिमको आधार र कारण खुलाइ यो आदेश प्राप्त भएको मितिले ७ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु ।’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट