२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नातेदार नियुक्ती विषयमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडियो : प्रधानमन्त्रीको सचिवालय

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई नियुक्त गरेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

सचिवालयले विज्ञप्ति निकालेर सो कुराबारे जानकारी दिएको हो ।

प्रधानमन्त्रीको सचिवालयले प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको जनाएको छ ।

साथै कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रुपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको पनि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट