काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले विशेष भेला आयोजना गरेको छ ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजना गरेको भेलामा ४ केन्द्रीय सदस्य र २ जना प्रदेश सभापति सहभागी भएका छन् ।
राष्ट्रिय सभागृहमा जारी भेलामा बोल्ने नेताहरूले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने पक्षमा आ(आफ्नो भनाइ राखिरहेका छन् ।
विशेष महाधिवेशन गर्न दबाब दिने उद्देश्यले उनीहरूले भेला गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस