२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने कुलमान र खगेन्द्रको सहमति

बुधवार , मंसिर १०, २०८२

काठमाडौँ । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालबीच एउटै चुनाव चिह्न लिएर प्रतिनिधिसभा निर्वाचनमा भाग लिने सहमति भएको छ ।

उनीहरुबीच उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चुनाव चिह्नलाई एकल चुनाव चिह्न बनाएर निर्वाचनमा भाग लिने समझदारी भएको हो ।

उनीहरुले आगामी आमनिर्वाचनमा बिजुलीको चिम चुनाव चिह्नमा चुनाव लड्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगले एउटै चुनाव चिह्नमा फरक–फरक पार्टीहरुले चुनाव लड्न पाउने व्यवस्था गरेको छ । प्रतिनिधिसभा निर्वाचन फागुन २१ का लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट