२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

महाधिवेशन किचलो : देउवासँग कार्यवाहक सभापति र दुई महामन्त्रीको आज पनि छलफल

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको विषय निकै पेचिलो बन्दै गएको छ ।

यसै विषयमा छलफल गर्नका लागि आज पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले भेट गर्ने भएका छन् ।

महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा तथा शर्मा आज (शनिबार) तेस्रो दिन पनि छलफल गर्न लागेका हुन् ।

उनीहरूबीच शनिबार दिउँसो २ बजे सभापति देउवा बस्दै आएका महाराजगञ्जस्थित भाडाको निवासमा छलफल हुने तय भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट