२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रलोपाको १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा, बाबुराम बसेनन् [सूचीसहित]

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भने संरक्षकको भूमिकामा रहने बताइएको छ । यद्यपी, विघटित माओवादीका उपमहासचिव समेत रहेका जनार्दन शर्मा भने १५१ सदस्यीय केन्द्रीय कमिटीको सूचीमा छन्।

ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा सामवेश भएका छन्।

बाँकी सबैलाई केन्द्रीय कमिटी सदस्य तोकिएको सो पार्टीले सोमबार जनाएको छ । मंसिर ७ गते प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट