काठमाडौं । सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाराजगन्ज पुगेका छन् ।
ओली शुक्रकार अपरान्ह देउवा निवास महाराजगन्जमा पुगेका हुन् । दुई नेताबीच अहिले भेटवार्ता जारी छ ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ओली र देउवाबीच पहिलो पटक भेटवार्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस