२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा नेकपाका कार्यकर्ताले देखाए कालो झण्डा

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका नेता जनार्दन शर्मा प्रभाकरलाई कार्यकर्ताको विरोध सामना गर्नुपरेको छ।

रुकुमका केही कार्यकर्ताले उनलाई विमानस्थलमा कालो झण्डा देखाएका थिए। अप्रिय घटना बढ्न नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।

शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको विमान चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए। विमानस्थलबाट बाहिरिँदै गर्दा केही युवाहरुले विरोध स्वरूप कालो झण्डा प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट