२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो छलफल ?

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री र पूर्वराष्ट्रपतिबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

भण्डारीले आजै सिंहदरबारमा जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको अवलोकन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट