२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्ने गरी बैठक बोलाएको हो ।

बैठकमा पदाधिकारी, सदस्य आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको छ ।

बैठकमा महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट