२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले अध्यक्षमा ओली र पोखरेल भिड्ने, मतदान पुस १ गते (निर्वाचन तालिकासहित)

आइतवार , मंसिर २८, २०८२

काठमाडौँ । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भिड्ने भएका छन् ।

जारी एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन तालिका प्रकाशन गरिएको हो ।

केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

यस्तो छ तालिका :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट