२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, अरु उम्मेदवारको कति ?

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेकपा (एमाले) ले निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकेको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

जसमा अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ भने पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ ।

त्यस्तै, केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल नयाँ नेतृत्वका लागि प्रतिस्पर्धामा छन् ।

एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट