२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

केपी ओली र ईश्वर पोखरेलले गराए एमाले अध्यक्षमा उम्मेदवारी दर्ता

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलले सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ भने नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुँदैछ ।

आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

केपी ओलीको उम्मेदवारी दर्ता (तस्बिरहरु)

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट