२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले गरे वार्ता समिति गठन

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ । सरकारसँग वार्ता गर्नका लागि दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले समिति गठन गरेको छ ।

प्रेमदिप लिम्बुको संयोजकत्वमा बनेको वार्ता समितिमा देवी प्रसाद संग्रौला र प्रेम थापा मगर सदस्य छन् ।

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईं समूहच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारमा मंसिर २२ गते छलफल भएको थियो भने अर्को छलफल पुस २ गते हुने सहमति भएको थियो ।

प्रसाईंले सोमबार एक विज्ञप्ति निकाल्दै वार्ता समिति गठन गरिएको बताएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट