२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले महाधिवेशनको प्रारम्भिक मतपरिणाम : ओलीलाई पछ्याउँदै ईश्वर, कसको मत कति ?

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना जारी छ ।

सुरुवाती मतगणना अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम यस्तो छ ।

अध्यक्ष :

केपी शर्मा ओली : ३३३

ईश्वर पोखरेल : ११०

उपाध्यक्ष

अरुण नेपाल : ८९

गुरु प्रसाद बराल : २४२

गोकर्ण राज विष्ट : २५६

टकं प्रसाद कार्की  : ७५

पर्शुराम मेघि गुरुङ्ग : ८६

प्रथवि सुव्वा गुरुङ : ३५६

भिम प्रसाद आचार्य : ५१

रघुजी पन्त : २५३

रामबहादुर थापा बादल : ३०९

विन्दा पाण्डे : १६९

विष्णु प्रसाद पौडेल : ३४९

महासचिव 

शंकर पोख्रेल : २४९

सुरेन्द्र प्रसाद पाण्डे :१९४

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : १३३

योगेस भट्टराइ : २६४

रघुविर महासेठ : २६७

राजेन्द्र प्रसाद गौतम : ५५

लेखराज भट्ट : २९३

विष्णु प्रसाद रिमाल : २२०

वैजनाथ चौधरी : ५७

सचिव

अग्नि प्रसाद खरेल : १४९

इन्द्रलाल साप्कोटा : ७४

कर्णबहादुर थापा : १६६

कृष्ण गोपाल श्रेष्ठ : ११४

खगराज अधिकारी : २७९

गोकुल प्रसाद बास्कोटा : १९२

छविलाल विश्वकर्मा : ३११

ठाकुर प्रसाद गैरे : १७५

पद्मा कुमारी अर्याल : ३०५

पुर्सोतम पौडेल : ८६

पेम्वा लामा : ८५

भानुभक्त ढकाल : २२५

महेश बस्नेत : ३११

यमलाल कडेल : २६९

रचना खड्का : १६९

राजन भट्टराइ : २३६

लाल बाबु पण्डित : ७३

विनोद प्रसाद ढकाल  : १४८

शेरधन राई : ३००

हिक्मत कुमार कार्की : २७४

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट