२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

सोमवार , जेठ २५, २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित भएको छ । 

प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्‌बाटै नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले आपत्ति जनाउँदै संसदमा विरोध जारी राखेका हुन् । 

त्यसपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका थिए । तर, पुनः बैठक बस्न नसकेपछि भोलि सम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो ।

विपक्षी दलले प्रधानमन्त्रीले आफ्नो भनाइ संसद्‌मै आएर सच्याउनुपर्ने र माफी माग्नुपर्ने माग राखेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट