२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पछिल्लो मतपरिणाम : एमालेका अध्यक्षदेखि सचिवसम्म कसले पाए कति मत ?

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना जारी छ ।

सुरुवाती मतगणना अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओली प्यानलनै अगाडि रहेका छन् । जसमा अध्यक्ष उम्मेदवार केपी शर्मा ओलीको पक्षमा ४८९ र ईश्वर पोखरेलको पक्षमा १७७ मत परेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार अध्यक्ष देखि सचिवसम्मको मतपरिणाम यस्तो छ ।

उपाध्यक्ष

विष्णुप्रसाद पौडेल ३४९

पृथ्वी सुब्बा गुरूङ ३५६

राम बहादुर थापा ३०९

गोकर्ण विष्ट २५६

रघुजी पन्त २५३

गुरू प्रसाद बराल २४२

डा. विन्दा पाण्डे १७९

परशुराम मेघी गुरूङ ८६

अरूण नेपाल ७९

टंक प्रसाद कार्की ७५

भिमप्रसाद आचार्य ५१

महासचिव

शंकर पोखरेल ३६४

सुरेन्द्र प्रसाद पाण्डे ३०२

उपमहासचिव

लेखराज भट्ट २९३

रघुवीर महासेठ २६६

योगेश भट्टराई २६४

विष्णु प्रसाद रिमाल २२०

आनन्द प्रसाद पोखरेल १३३

वैजनाथ चौधरी ९७

सचिव

महेश बस्नेत ३११े

छविलाल विश्वकर्मा ३११

पद्मा कुमारी अर्याल ३०५

शेरधन राई ३००

हिक्मत कुमार कार्की २७४

यामलाल कँडेल २५९

खगराज अधिकारी २७९

राजन भट्टराई २३५

भानुभक्त ढकाल २२५

गोकुल प्रसाद बास्कोटा १९२

कर्ण बहादुर थापा १६६

ठाकुर प्रसाद गैरे १७५

रचना खड्का १५९

विनोद प्रसाद ढकाल १४८

लालबाबु पण्डित १५०

अग्नि प्रसाद खरेल १३९

कृष्ण गोपाल श्रेष्ठ ११४

पुरूषोत्तम पौडेल १८६

पेम्बा लामा ८५

इन्द्रलाल सापकोटा ७४

ल्बदष् िदबलप

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट