२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले उपाध्यक्षमा ओली प्यानलबाट चार र पोखरेल प्यानलबाट एक जना निर्वाचित

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले) को उपाध्यक्ष पदमा केपी ओली प्यानलबाट चार र ईश्वर  पोखरेल प्यानलबाट एक जना निर्वाचित भएका छन् ।

‍उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत ल्याएका छन्। उनले १७३७ मत पाए।

त्यस्तै विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए। गोकर्ण विष्ट ईश्वर पोखरेल प्यानलका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट