२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अध्यक्ष केपी ओलीले लिए सपथ

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा लगातार तेस्रोपटक निर्वाचित केपी शर्मा ओलीले शपथ लिएका छन् ।

बिहीबार एमालेको ११औं महाधिवेशनमा जितपछि ओलीले सपथ लिएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई शपथ ग्रहण गराए ।

यसअघि उनी २०७८ मा दशौं महाधिवेशनमा निर्वाचित भएका थिए । त्यसअघि उनी २०७१ मा नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट