२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

काठमाडौँमा नेकपाको एकता सन्देश सभा र्‍याली

शनिवार , पौष ५, २०८२

काठमाडौँ । काठमाडौँमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा र्‍याली सुरु भएको छ ।

शनिबार नेकपाले काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गरेको हो ।

एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍याली निकालेको हो ।

सो सभा बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले आयोजना गरेको हो ।

उक्त सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट