काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् । लामिछानेले आज तिवनको भरतपुरमा विशेष सम्बोधन गरेलगत्तै बुद्ध एयरको विमानबाट काठमाडौं आइपुगेका हुन् ।
विमानमा लामिछानेको स्वागतमा रास्वपा नेता कार्यकर्ताको भिड लागेको छ ।
उनी आजै जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाँदै छन् ।
प्रतिक्रिया दिनुहोस