२०८३, जेठ २५ गते
सोमवार, जेठ २५ गते २०८३
सोमवार , पौष २८, २०८२
Shares
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो ।
बैठकमा सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।
साथै, सरकारका आवश्यक निर्णयहरु गरिने बताइएको छ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस