२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै देउवा

सोमवार , पौष २८, २०८२

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाएका छन् ।

छलफल ३ बजेबाट देउवा निवासमा सुरु हुनेछ ।

महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भएका छन् ।

यसैबीच देउवाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट