२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राष्ट्रियसभा बोलाउन राष्ट्रपतिसमक्ष मन्त्रिपरिषदको सिफारिस

सोमवार , पौष २८, २०८२

काठमाडौं । सरकारले राष्ट्रियसभा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले माघ ४ गते बिहान ११ बजेका लागि राष्ट्रियसभा बोलाउन सिफारिस गरेको हो ।

बैठक सिंहदरबारभित्र पहिले कृषि समितिको बैठक बस्ने हलमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट