२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेकपाका केन्द्रीय सदस्यहरूले लिए शपथ

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालसहितले शपथ लिएका हुन् ।

नेकपाले २४ सय ९९ केन्द्रीय सदस्य बनाएको छ । काठमाडौंमा उपस्थित नभएकाहरूलाई भर्चुअल माध्यमबाट शपथ गराइएको थियो ।

उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् । सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट