काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका दुवै प्रतिवेदन पारित भएका छन् ।
बन्दसत्रमा महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएका थिए ।
बन्दसत्रबाट उक्त प्रतिवेदनहरू आज पारित भएका हुन् ।
कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटिमण्डपमा जारी छ ।
https://sunaulonepal.com/content/398979/
https://sunaulonepal.com/content/398995/
प्रतिक्रिया दिनुहोस