२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेस विशेष महाधिवेशन : राति ८ बजेदेखि मतदान सुरु हुने

बुधवार , पौष ३०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आज (बुधबार) राति ८ बजेदेखि मतदान सुरु हुनेछ ।

६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट