२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

भृकुटीमण्डपमा देउवाविरूद्ध विशेष महाधिवेशन पक्षधरको नाराबाजी

बुधवार , पौष ३०, २०८२

काठमाडौं । भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गरेका छन् ।

संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुला मन्सुरलाई कारबाही गरेपछि महाधिवेशन स्थलमा नाराबाजी भएको हो ।

विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयनको अन्तिम तयारीमा जुटिरहेका बेला संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट