२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेस र देशलाई बदल्ने प्रयासमा दृढ छौँ : विश्वप्रकाश शर्मा

बुधवार , पौष ३०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र देशलाई बदल्ने प्रयासमा आफू दृढ दृढ रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् ।

कांग्रेसको संस्थापन पक्षले बुधबार उनीसहित गगन थापा र सहमहामन्त्री फर्मूल्लाह मन्सूरलाई पाँच वर्षका लागि पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट