काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे मनोनीत भएका छन् ।
बिहीबार कुपन्डोलमा बसेको गगन थापा नेत्तृत्वको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता मनोनीत गरेको हो ।
उनी विशेष महाधिवेशनका अभियानकर्ता पनि थिए ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सभापति गगन थापाको सभापतित्वमा बसेको हो ।
प्रतिक्रिया दिनुहोस