२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

विप्लव र मिराज ढुंगानाको जेनजी समूहबीच कार्यगत एकता गर्ने ४ बुँदे सहमति

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) को नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच कार्यगत एकता गर्ने ४ बुँदे सहमति भएको छ ।

बिहीबार विप्लव र ढुंगानाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

४ बुँदे सहमतिः

सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने

जेनजी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने

आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्ने

भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट