२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

संयमित ढङ्गले अघि बढ्छौँ : प्रदीप पौडेल

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले आफूहरु संयमित ढङ्गले अघि बढ्ने बताएका छन् ।

निर्वाचन आयोगका पदाधिकारीसँग छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले परिस्थिति बनाएर मात्रै आफूहरू पार्टी मुख्यालय सानेपा जाने बताए ।

उनले भने,’पार्टीमा रहेका सबै नेताहरूसँग फेरि सँगै हिँड्नु छ, पार्टी फुटेको होइन, नेतृत्व परिवर्तन भएको हो। सानेपा परिस्थिति बनाएर जान्छौँ।’ उनले ८ सय महाधिवेशन प्रतिनिधिले नाम फिर्ता नलिएको पनि दाबी गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट