२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

शनिवार , माघ ३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रास्वपाले आइतबार दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको हो ।

बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल हुने छ । त्यस्तै, पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट