२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

डोटीबाट तीन पटक विजयी भएका प्रेम आलेले कैलाली–५ बाट चुनाव लड्ने

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रेम आलेले आगामी फागुन २१ गते हुने प्रतिनीधि सभा निर्वाचनमा कैलाली–५ बाट चुनाव लड्ने भएका छन् ।

उनी यसअघि डोटीबाट लगातार तीन पटक चुनाव जितेर सङ्घीय सांसद बनेका थिए । आलेलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट दिएका हुन् ।

आलेले डोटी छोडेपछि नेकपाले डोटीमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट