२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नारायणकाजी श्रेष्ठले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा

आइतवार , माघ ४, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन् ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट सर्लाही ३ बाट उम्मेदवार बनेका श्रेष्ठले आइतबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएका हुन् ।

२०७६ साल माघमा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठको कार्यकाल यही फागुन २० गते सकिदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट