२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

काठमाडौं महानगरको कार्यबाहक प्रमुखको जिम्मेवारीमा सुनिता डंगोल

आइतवार , माघ ४, २०८२

काठमाडौं । मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् ।

आज दिउँसो मेयर पदबाट बालेन शाहले राजीनामा दिएलगत्तै उनले स्वत: कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट