२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

धादिङ -१ बाट रास्वपा उम्मेदवार बनिन् आशिका तामाङ

सोमवार , माघ ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समाजसेवी आशिका तामाङलाई धादिङ क्षेत्र नम्बर १ को उम्मेदवार बनाएको छ ।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।

आशिकाले यसअघि काठमाडौं-२ वा ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । तर उक्त घोषणाबाट पछि हटेर उनी धादिङ-१ बाट रास्वपा उम्मेदवार बनेकी हुन् । आशिकाको जन्मथलो पनि धादिङ हो ।

आशिकाले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेन्डा अघि सारेकी थिइन् । उनको प्रस्तावमा सहमति जनाउँदै रास्वपाले तीनजना जेनजी घाइतेहरुलाई बन्दसूचीमा समेटेको छ भने केन्द्रीय समितिमा पनि लैजाने भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट