२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सञ्चारमन्त्रीबाट राजीनामा दिँदै जगदिश खरेल, रास्वपाबाट उठ्ने तयारी

सोमवार , माघ ५, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राजीनामा दिने भएका छन् । आज साँझ साढे ५ बजे सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गर्ने भएका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा उम्मेदवार बन्दैछन्। भोलि उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले उनले आजै पदबाट राजीनामा दिन लागेका हुन्।

खरेल गत असोज ६ गते सञ्चार मन्त्रीमा नियुक्त भएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट