२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेसबाट गगनले जित्दै आएको काठमाडौं ४ मा यसपटक सचिन तिमल्सिना उम्मेदवार

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले काठमाडौं–४ मा कांग्रेसबाट सचिन तिमिल्सिना उम्मेदवार बनाउने निर्णय गरेको छ । तिमिल्सना थापा निकट हुन् ।

काठमाडौं ४ बाट सभापति गगनकुमार थापाले जित्दै आएका थिए ।

यसपटक सभापति थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका छन् ।

प्रतिनीधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट