२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेस विवाद : निर्वाचन आयोगको निर्णय रोक्न सर्वोच्चको अस्वीकार, गगनलाई बाटो खुल्ला

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिएन ।

योसँगै गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय रोक्नुपर्ने माग अस्वीकार भएको छ ।

सर्वोच्च अदालतले तत्काललाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा डाकेको छ ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटउपर आज सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।

योसँगै निर्वाचन आयोगकै निर्णय अनुसार तत्कालका लागि गगन थापा नेतृत्वको कांग्रेसलाई बाटो खुलेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट