२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङद्वारा लमजुङमा उम्मेदवारी दर्ता

मंगलवार , माघ ६, २०८२

लमजुङ । आगामी निर्वाचनका लागि लमजुङमा नेकपा (एमाले) को तर्फबाट केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उपाध्यक्ष गुरुङले लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा आज पुगेर आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

पूर्वसञ्चारमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा विसं २०४३ को जनपक्षीय उम्मेदवार बन्दै पटकपटक निर्वाचनमा उम्मेदवार बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट