२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

बालेन शाह र गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल

बुधवार , माघ ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह र रास्वपाका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं ३ का उम्मेदवार गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल भएको छ ।

छलफलमा मोरङ–३ केन्द्रित चुनावी अभियान, जनसम्पर्क विस्तार तथा परिवर्तनमुखी सन्देशलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

        

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट