२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मन्त्रालयका काम परिणामुखी बनाउन सञ्चार सचिवको निर्देशन

बुधवार , माघ ७, २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले सबैको साथ सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताएकी छन् ।

आज मन्त्रालयमा पदवहालीका क्रममा उनले सेवा प्रवाहलाई नागरिकमैत्री, चुस्त र प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिइन् ।

“यो मन्त्रालय मेरा लागि नितान्त नयाँ हो, प्रशासनिक धेरै अनुभव हाशिल गरेँ”, उनले भनिन्, “परिणाममुखी नतिजा दिन सबै जिम्मेवार भएर लाग्नुपर्छ ।” यसअघि उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिवको जिम्मेवारीमा थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट