२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सभापति गगन थापालाई कांग्रेसले बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ ।

विशेष महाधिवेशनपछि आज पार्टी कार्यालय सानेपामा पहिलो पटक बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए।

उनले योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको बताए।

सभापति थापा फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट