२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

उम्मेदवारी खारेजीको मागसहित महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता

शनिवार , माघ १०, २०८२

काठमाडौं । एमालेका सचिव महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । शनिबार उनीविरुद्ध उम्मेदवारी खारेजीको मागसहित आयोगमा उजुरी दर्ता भएको हो ।

जेनजी अभियानकर्ता अधिवक्ता अनिल कुमार साह, युवराज मुखिया लगायतका युवाहरूले महेश बस्नेत विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै मधेसी समुदायमाथि घृणास्पद तथा विभेदकारी अभिव्यक्ति दिएको आरोपमा उनको उम्मेदवारी खारेजीको माग गर्दै आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर उजुरी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट