२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सभापति गगन थापा भोलि सर्लाही जाने

शनिवार , माघ १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन् ।

उनले आगमी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट मनोनयन दर्ता गरेका छन् ।

सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित युवासँगको अन्तरक्रियामा भने, ‘भोलि म सर्लाही जाँदैछु । पटकपटक म गएको छु, क्षेत्र नम्बर ४ मा, तर, पोलिटिकल कार्यक्रममा गएको छु । यो पटक म उम्मेदवार बनेर जाँदै छु । मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट छ ।’

सभापति थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट