२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

एमाले र प्रलोपाबीच चुनावी तालमेल हुने, यस्तो छ ३ बुँदे सहमति

आइतवार , माघ ११, २०८२

काठमाडौं । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल हुने भएको छ । यसका लागि पार्टीहरुले ३ बुँदे सहमति गरेका छन् ।

सहमतिपत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा शोवले हस्ताक्षर गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट