दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसबाट खुल्ला समूहतर्फ उम्मेदवार बनेका गुल्मीका चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।
केसी ५९७७ मतभार प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका वृहस्पती अधिकारीले १८३२ मत पाए ।
प्रतिक्रिया दिनुहोस